हिमालयन डिस्टिलरीले कमायो १.२० अर्ब खुद नाफा, ईपीएस बढ्यो
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको बिक्री आम्दननी बढेसँगै नाफामा बढोत्तरी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब २० करोड रुपैयाँबराबरको खुद नाफा आर्ज गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८.१४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ९४ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।कम्पनीले यो अवधिसम्म बिक्रीमार्फत ८ अर्ब...

