वित्त खर्च घट्दा मोदी इनर्जीको घाटामा कमी
काठमाण्डौ । वित्त खर्च घट्दा मोदी इनर्जी लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनी ६ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ७ करोड ४५ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्रीमार्फत कम्पनीले ३४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.४४ प्रतिशतले...

