डिप्रोक्स लघुवित्तको नाफा र ईपीएस दुवै घट्यो, खराब कर्जा अनुपात ह्वात्तै बढ्यो
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ८.८६ प्रतिशतले घटेको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा २५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २७ करोड ७५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले ९७ करोड ९० लाख...

