पञ्चकन्या माइ्र्र हाईड्रोको नाफा बढ्दा विद्युत बिक्री आम्दानी भने घट्यो, ईपीएस २.५८ रुपैयाँ
काठमाण्डौ । पञ्चकन्या माइ्र्र हाईड्रो लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८५ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको कुल विद्युत बिक्री आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको कुल विद्युत बिक्री...

