सिटिजन र नेपाल लाइफको मात्रै सेयरभाउ बढ्यो, आइएमईको सर्वाधिक कारोबार
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स र ब्यापार उपसूचक मात्रै बृद्धि भएको छ भने बाँकी ११ वटा समूह...

