खरिद बढाउँदै ठूला ब्रोकर, कसले गरे कति कारोबार ?
काठमाण्डौं । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । आज बजारमा झिनो वृद्धि हुँदा १० वटा ब्रोकरहरुबाट उच्च कारोबार भएको छ । आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद र ४ वटाबाट उच्च बिक्री भएको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा इम्पेरियल सेक्युरिटिज( स्टक ब्रोकर नम्बर ४५) रहेको छ । यो ब्रोकरबाट उच्च खरिद भएको छ । आज यो...

