बीमा समूहमा छायो हरियाली, १५ कम्पनीको सेयरभाउ बढ्यो
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०३ कम्पनीको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज चम्किएका छन् । जीवन बीमा समूह ०.४४ प्रतिशत र निर्जीवन बीमा समूह ०.२० प्रतिशतले...

