नेप्सेको चार्टमा ड्रागन फ्लाइ डोजी स्टार, अबको यात्रा कता ?
काठमाण्डौ । नेप्सेको दैनक चार्टमा आज साताको पहिलो कारोबार दिन ड्रागन फ्लाई डोजी स्टार बनेको छ । सेयर तथा सूचकको सुरु, अन्तमि तथा अधकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो बनेमा ड्रागन फ्लाई डोजी बनेको बुझिन्छ । यसले सँम्भावित ट्रेण्ड रिभर्सलको संकेत गर्छ । आजको दिनभरको कारोबारमा बजारले न्यूनतम विन्दु १९६१ सम्म आएको र बजार बन्द हुँदा सकारात्मक भएर अन्त्यमा १९७४...

