नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, कारोबार पनि बढ्यो
काठमाण्डौ । मंगलबार पनि बजार २८ अंकले बढेर बन्द भयो । यो संगै नेप्सेमा पछिल्लो पटकको न्यून विन्दुबाट करिव ६७ अंकले सुधार आएको छ । प्राविधिक रुपमा आज नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । यदि तलमाथि कुनै पनि धागो बिनाको हरियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुुजु क्याण्डल भनिन्छ । पछिल्लो समय नेप्सेको चार्टमा लामालामा...

