भगवती हाईड्रोपावरको साधारण सभा आज, १४.७३६८% लाभांश पारित हुने
काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको भदौ २२ गते बसेको संञ्चालक समितिको बैठकको निर्णयबमोजिम २४ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा काठमाण्डौ थापागाँउमा रहेको अर्पण ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार ३०० पुर्याउने कम्पनीको...