'हिमालयन ८०-२०' का इकाईधनीले ६% लाभांश पाउने
काठमाण्डौ । हिमालयन क्यापिटल लिमीटेड योजना व्यवस्थापक रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित 'हिमालयन ८०-२०' को लाभांश घोषणा भएको छ ।
TRENDING
काठमाण्डौ । हिमालयन क्यापिटल लिमीटेड योजना व्यवस्थापक रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित 'हिमालयन ८०-२०' को लाभांश घोषणा भएको छ ।
काठमाण्डौ । नबिल म्युचुअल फण्ड अन्तरगत सञ्चालित तीनवटा म्युचुअल फण्डमध्ये २ वटाको प्रति इकाई खूद सम्पत्ति मूल्य बढेको छ ।२०८१ असार मसान्तसम्मको लेखापरीक्षण गरिएको वासलात योजना व्यवस्थापक नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडले मंगलबार प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।
काठमाण्डौ । आज बजार ३७ अंकले बढेर बन्द भएको छ । योसँगै आज कारोबार तथा भोल्युम पनि बढ्दै गएको छ । बजार बढ्दा भोल्युम तथा करोबार पनि बढ्दै जानु सकरात्मक संकेत हो । अघिल्लो दिनमा ६ अर्ब १३ करोड कारोबार भएको अवस्थामा आज ७ अर्ब माथिको कारोबार भएको छ । इन्डिकेटरहरु मार्फत नियाल्दा पनि बजार विस्तारै इन्ट्रा डे करेक्सन र नाफा बुक हुँदै चलेको देखिन्छ ।
काठमाण्डौं । झण्डै ४ वर्ष पछिको रस्साकस्सी पछि ब्रोकरहरुको आफ्नै नयाँ टीएमएस अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम लञ्च भएको छ । हाल सेक्यूर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) बाट मात्रै यो लञ्च भएको छ । अर्थात यस ब्रोकरका ग्राहकले हाल नयाँ टीएमएस चलाउन पाएका छन् । नयाँ भर्सनको टीएमएस डेक्सटपमा विभिन्न नयाँ फिचर्स रहेका छन् । जसमा मल्टिपल विन्डो खोल्न मिल्ने , बेचेको एक...
काठमाण्डौ । सोमबारको कारोबारमा शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट ४० करोड ६६ लाखको खरिद भएको छ भने ४४ करोड ६५ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३५ करोड ७५ लाखको खरिद भएको छ भने ३६ करोडको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २८ करोड ७५ लाखको खरिद...
काठमाण्डौ । हिमालयन रि– इन्स्योरेन्स नेपालकै पहिलो निजी क्षेत्रबाट स्थापित पुनर्बीमा कम्पनी हो । यो कम्पनीमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत गोल्छा ग्रुप, शंकर ग्रुप , इन्फिनिटी ग्रुपलगायत २२ वटा समूहको लगानी रहेको छ । आधाभूत पक्ष कम्पनीको गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदनअनुसार १० अर्ब ४० करोड चुक्तापूँजी रहेको छ भने ४ अर्ब ८६ करोड ९० लाख जगेडा कोषमा...
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच असोज २० गते आइतबारका दिन आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ करोड ५० हजारबराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुई उपसूचक घटेको छ । बीमा समूहका दुइवटै...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.३९ प्रतिशत अर्थात ३७.१३ अंकले बढेर २ हजार ६९०.७२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले बढेर ४३८.७८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता...
काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा असोज २० गते आइतबार काठमाण्डौ दरबारमार्गमा रहेको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
काठमाण्डौ । जापानको सेयर बजारले आज राम्रो सुरुवात गरेको छ । आज जापानको निक्की२२५ इन्डेक्स २.१२ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै निक्की२२५ इन्डेक्स ३९ हजार ४५४ विन्दुमा पुगेको छ । आज जापानको सेयर बजारमा वित्त र उपभोक्ता कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । जापानीज येन पनि पछिल्लो २ महिनाकै कमजोर विन्दुबाट ०.१६ प्रतिशतले बलियो बनेको छ ।
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक समितिका सदस्य विनित कुमार सारदाको राजीनामा स्वीकृत भएको छ । असोज १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमले सरदाको राजीनामा स्वीकृत गरेको हो ।
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ३१ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १२ गते सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा दिउसो ४.३० बजेदेखि सुरु हुनेछ । सभामा गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको आव २०७९/८० र २०८०/८१ को वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो । सभा कालीमाटीमा रहेको कालिमाटी व्याङ्क्वेटमा बिहान १० बजे आयोजना हुनेछ । सभामा दुई आर्थिक वर्षको लागि प्रस्तावित चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (कर बाहेक) पारित हुनेछ । यस्तै,बोनस सेयर जारी...
काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आगामी कात्तिक २१ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको नक्सालमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आज समाप्त हुने भएको छ । कम्पनीको ३२ लाख कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।
काठमाण्डौं । आइतबार दिनभर उत्तारचढाव देखिएको बजार परिसूचक(नेप्से) ५० अंक भन्दा बढीले बढेर बन्द भयो । बजार बढ्दा आज ६ अर्बभन्दा माथिको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई म्याक्डीमार्फत नियाल्दा डेढ महिनापछि नेप्सेले आज बुलिस क्रसओभर दिएको छ । योसँगै हिस्टोग्राम सकारात्मक बनेको छ । यसअघि बजारले भदौ ६ गते म्याक्डीमा बियरिस क्रसओभर बनाएको थियो । त्यसपछि आज असोज २०...
काठमाण्डौं । हाफ सेञ्चुरी हानेको नेप्सेको आजको कारोबारमा किन्नेभन्दा बिक्री गर्ने ब्रोकरहरु बढी देखिएका छन् । यो आँकडा कारोबार रकमका आधारमा टप दश ब्रोकरहरुबीचको तुलनाबाट आएको हो । आज शीर्ष कारोबार गर्ने १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै बिक्रीको तुलनामा उच्च खरीद भएको देखिएको छ । धेरै कारोबारको आधारमा आइतबार पहिलो स्थानमा रहेको नासा...
काठमाण्डौ । साप्ताहिक समाचार स्तम्भ ग्राउण्ड जीरोका लागि आज हामीले काठमाण्डौका पुतलीसडक र कमलादी आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको मनोभाव बुझ्ने कोशिश गरेका छौं । दशैं लागेर पनि होला आज ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति निकै कम थियो । सडकमा भने थामिनसक्नुको भीडभाड । हामी सबैभन्दा पहिला सानिमा सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ८३)मा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.