सन् २०२४ मा ४८% सम्मले बढ्यो नेप्से, कस्तो रहला २०२५ ?
काठमाण्डौ । नेप्सेमा आज सन् २०२४ को अन्तिम कारोबार भयो । यो वर्षको अन्तिम कारोबारमा आज नेप्से घटेर २ हजार ५७६ विन्दुमा बन्द भयोे । समग्रमा सन् २०२४ लाई फर्केर हेर्दा लगानीकर्ताका लागि यस वर्ष औषत रुपमा राम्रै रह्यो । सन् २०२४ को जनवरीको पहिलो कारोबारमा २ हजार ४९ विन्दुमा रहेको बजार यस वर्षको अगष्टमा यो वर्षकै उच्च विन्दु ३ हजार विन्दुमाथि पुग्यो । यस हिसाबले यो वर्ष सेयर...