युनिलिभर नेपालको नाफा ४२.१० करोड,रिटेन्ड अर्निङको आकार १३.३१% ले बढ्यो
काठमाण्डौ । बहु राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको नाफा र आम्दानी दुवै घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.८० प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै कम्पनीको आम्दानी पनि १४.५० प्रतिशतले घटेको छ ।...