आजसम्म सेयर किन्नेले एनएलजी इन्स्योरेन्सको लाभांश प्राप्त गर्ने
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
TRENDING
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
काठमाण्डौ । दिनभर सामान्य उत्तारचढाव भएको बजार अन्तिम समयमा आज करिब १० अंकले बढेर २०८५ को विन्दुमा बन्द भएको छ । योसँगै कारोबार तथा भोलुम पनि सामान्य अंकले बढेर बजार बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई एकघण्टाको समयअवधिमा हेर्दा बोलिङ्गरको मध्यब्यान्ड भन्दा माथि बन्द भएको छ ।
काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् । धितोपत्र दोस्रो बजारमा यी चार जीवन बीमा कम्पनीको स्टक निकै चर्चामा छन् । प्रिमियम मूल्यमा आईपीओ जारी गरेका...
काठमाण्डौ । दोस्रो बजारको बहुचर्चित स्क्रिप्ट हिमालय रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई भोलि(बुधबार) पुनः हुँदैछ । यो कम्पनीविरुद्ध २०८० साल मंसिर ८ गते रिट दायर भएको थियो । त्यसपछि चारपटकसम्म उच्च अदालत पाटनमा यसको विषयमा बहस भए पनि मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी छ । यसअघि पहिलोपटक छलफलका...
काठमाण्डौ । सेयरबजारमा आज सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.४४ अंकले बढेर २ हजार ०८५ बिन्दु कायम भएको छ । नेप्से इन्डेक्स बढेपनि आज कारोबार रकम भने घटेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ९.४४ अंक अर्थात ०.४५ प्रतिशतले बढेर २ हजार ०८५.७१ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.३८ प्रतिशतले घटेर ३७७.८३ बिन्दुुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१५ वटा कम्पनीको ७६ लाख २४ हजार ३७६...
काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको सेयर बजारमा ८० अर्ब ६१ करोड बराबरको धितोपत्र थपिएका छन् । नेपाल राष्ट्रबैंककाअनुसार यो अवधिमा ६४ अर्ब ८५ करोड बराबरको साधारण सेयर, ९ अर्ब ५३ करोड बराबरको बोनस सेयर, ६ अर्ब १० करोड बराबरको हकप्रद सेयर र ३ करोड बराबरको एफपीओ थपिएको हो ।
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३८.७३ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद नाफा २ करोड १७ लाख रुपैयाँ थियो ।
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २२.४१ प्रतिशतको गिरावट आएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिमा संस्थाको खुद नाफा ५ करोड ४ लाख रुपैयाँ थियो ।
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य कमी आएको छ । संस्थाले जारी गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ८२.६९ प्रतिशतले घटेको हो ।
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६०.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ८६ लाख २४ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासम्म भने कम्पनीले ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाण्डौ । बीमा कम्पनीहरुको लाभांश घोषणा सिजन सुरु भइसकेको छ । हालसम्म १४ बीमा कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् । जसमध्ये ६ बीमा कम्पनीले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्सहित ६ बीमा कम्पनीले मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेका छन् ।
काठमाण्डौ । अन्तिम मिनेट जहिले पनि रोचक हुन्छ । चाहे त्यो फिल्म होस्, खेल वा सेयर बजार नै किन नहोस् । अझ पछिल्लो समय नेपालको सेयर बजारमा त जे हुन्छ अन्तिम मिनेटमै हुन्छ भन्ने भाष्य स्थापित हुन थालेको छ । सोमबारको सेयर कारोबार पनि अन्तिम मिनेट भने निकै रोचक देखियो । दिनभर सामान्य अंकले तलमाथि गरेर चलेको सेयरबजार अन्तिम एक मिनेटमा रोचक तरिकाले करिब १५ अंकले बढाइयो । यसरी अन्तिम...
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सूचीकृत सेयर अर्थात सेयरबजारमा कुल १ अर्ब ५८ करोड ४६ लाख ८२ हजार रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ३६ सूचीकृत कम्पनी तथा १३ सामूहिक लगानी योजना (म्युचुअल फण्ड) हरुमा साढे १ अर्ब लगानी गरेको हो ।
काठमाण्डौ । सिनर्जी पावर कम्पनी २०६३ सालमा स्थापना भएको थियो । २०७० पुसदेखि यो कम्पनी पब्लिक बनेको हो । कम्पनीले दोलाखा जिल्लाको गौरीशंकर गाउँपालिकामा १० मेगावाट विद्युत उत्पादन गरिरहेको छ । २०६९ देखि कम्पनीले व्यवसायिक उत्पादन थालेको हो । आधारभूत पक्षकम्पनीको यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिबेदनअनुसार चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीको...
काठमाण्डौ । अर्थमन्त्रालयले चासो नदिएपछि सेयर कारोबार गर्दा लगानीकर्ताहरुले ब्रोकरलाई तिर्दै आएको चर्को कमिसन तत्कालका लागि नघट्ने देखिएको छ । अर्थमन्त्रालयका अधिकारीहरु लाखौं लगानीकर्ताहरुको हितलाई बिर्सिएर सीमित संख्याका ब्रोकरहरुको हितमा मात्र केन्द्रीत हुँदा ब्रोकर कमिसन घटाउने गरी अन्तिम अवस्थामा पुगेको तयारी समेत तुहिएको छ । अब ब्रोकर कमिसन तत्काल घट्ने...
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको २ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ । कम्पनीको २ लाख ८७ हजार ५०० कित्ता सेयर आजदेखि लिलामीमा राखिएको हो ।
काठमाण्डौ । साताको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १४.५७ अंकले बढेर २हजार ०७६ को विन्दु कायम भएको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १४.५७ अंक अर्थात ०.७० प्रतिशतले बढेर २ हजार ०७६.२७ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले बढेर ३७९.२८ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ७४ लाख ९१ हजार ३०३४ कित्ता सेयर २ अर्ब...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.