आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७ लाख कित्ता बढी सेयर बिक्रीमा,क-कसले पाउछन् खरिद गर्न ?
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ७ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । कम्पनीले ७ लाख ६६ हजार ५९३ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।