फियर एण्ड ग्रिडमा निफ्राको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, आधारभूत रुपमा कस्तो ?
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) एकमात्र प्राइभेट पब्लिक पार्टनर सिपमा आधारति बैंक हो। यो बैंकमा वभिन्नि प्राइभेट, पब्लिक र सर्वसाधारणको लगानी छ।
TRENDING
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) एकमात्र प्राइभेट पब्लिक पार्टनर सिपमा आधारति बैंक हो। यो बैंकमा वभिन्नि प्राइभेट, पब्लिक र सर्वसाधारणको लगानी छ।
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार बजार ३१.४९ अंकले घटेर २ हजार ९८ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.८४अंकले घटेर ३८१.३६ विन्दुमा पुगेको छ ।
प्रेम वलीभनिन्छ, सेयर बजार देशको आर्थिक अवस्थाको मापनको एउटा ऐना वा मापदण्ड हो । यसलाई अध्ययन गरेर मात्र ठूला लगानीकर्ताले त्यो देशमा लगानी गर्छन् । किनभने सेयर बजार लगानी ल्याउने मात्र हैन कुनै पनि योजनाको लगानी जुटाउने माध्यम पनि हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार दिनभर उत्तारचढाव रहेको बजार अन्त्यमा आएर करिब २५ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा एक घण्टाको समय अवधिमा आजको बजारलाई हेर्दा मूल्य रेखा मध्य ब्यान्डबाट तल खसेको छ ।
काठमाण्डौ ।अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक कट अफ मूल्य आएको छ । धितोपत्र निकाष्कासन तथा मूख्य बिक्री प्रबन्धक नागरिक लगानी कोषका पूँजीबजार विभागका कार्यकारी निर्देशक नारायण प्रसाद घिमिरेले कम्पनीको लिलामी सेयरको अहिलेसम्मको प्रारम्भिक कट अफ प्राइस १४६ रुपैयाँ रहेको जानकारी दिए ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार दिनभर उत्तारचढाव भएर बन्द भएको छ । सँधैको साता जस्तै यो दिन पनि हामीले विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं।
काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ । आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्वेवारी दिएको हो ।
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३० विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको २ करोड २८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार बजार २५.६३ अंकले घटेर २ हजार १३०.१८ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.४१ अंकले घटेर ३८६.२० विन्दुमा पुगेको छ ।
काठमाण्डौ । सूचीकृत भएको छोटो समयमै हिमालयन रि इन्स्योरेन्स लिमीटेड दोश्रो बजारमा ठूला कम्पनीको सूचीमा पर्न सफल भएको छ । हिमालयन रि इन्स्योरेन्स बजार पूँजीकरणका हिसाबले नेप्सेको सातौं सबैभन्दा ठूलो कम्पनी बनेको हो ।
काठमाण्डौ । नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनी नेपाल रि-इन्स्योरेन्स र हिमालयन रि-इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन् । योसँगै अबधितोपत्र दोस्रो बजारमा सूचीकृत पुनर्बीमा कम्पनीको संख्या दुई पुगेको छ ।
काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भएको छ ।चार दिनमा बजार दुई दिन बढेको छ भने दुई दिन घटेर बन्द भएको छ । अघिल्लो साता २ हजार ८८.९९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ ।
काठमाण्डौ । लगातार उकालो लागेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३३ अंकको गिरावट आएको छ।यो दिन दिनभर उत्तारचढाव रहेको बजार अन्तत : अन्त्यमा घटेर बन्द भयो । कारोबार भने आज सन्तोषजनक नै छ । अर्थात् यो दिन ६ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाण्डौ । पिटर लिन्च सन् १९९० मा म्युचुअल फन्डबाट अवकाशप्राप्त एक कुशल फन्ड व्यवस्थापक हुन्। उनले सन् १९७० देखि १९९० सम्म एउटा म्युचुअल फन्डमा काम गरेमा थिए। म्युचुअल फन्डमा लिन्चको सफलताको मुख्य कारण भनेको उनको कुशल पैसाको व्यवस्थापन र सही स्टक छनौट नै हो। लिन्चले सेयर दीर्घकालका लागि खरिद गर्थे भने यसमा पावर अफ कम्पाउन्डिङले निकै राम्रो काम गथ्र्यो। पावर अफ...
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार (भदौ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा...
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओमा अचाक्ली आवेदन परेको छ। निष्कासनको अन्तिम दिनसम्म यो आईपीओ करिब १३ गुणाले ओभरसब्सक्राइब्ड भएको हो। कम्पनीले गत भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ। बजार आज ४४.३० अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९८६.९९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले बढेर ३८१.६४ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर डेढ अर्ब रुपैयाँ बढीको भएको छ। बजार जानकार अजयसिंह थापा (जयशम्भु) धेरै दिनदेखि घटेको बजार...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ)को प्रक्रिया अगाडि बढाएको छ। संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिँदै एफपीओ ल्याउने अनुमति मागेको हो। सेबोनले अनुमति दिएमा संस्थाले करिब पौने ४७ लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। सूर्योदय वोमी लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७३० कित्ता एफपीओ ल्याउनेछ। एफपीओ...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँ र...
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ निष्कासनको अहिलेसम्म पौने ९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.