भारतले एकाएक सुन किन्न रोकेको रहस्योद्घाटन, अमेरिकी खेलले मूल्य बढेको बढ्यै !
काठमाण्डौ । सुन बजार फेरि तातिएको छ । विश्वभर सुनको मूल्य नयाँ-नयाँ रेकर्ड तोड्दै जाँदा भारतको केन्द्रीय बैंक (आरबीआई) ले अचानक दुई महिनादेखि सुन किन्ने काम रोक्ने निर्णय गरेको छ।यस निर्णयले लगानीकर्तादेखि विश्लेषकसम्म सबैको ध्यान तानेको छ। आखिर किन भारतजस्तो ठुलो अर्थतन्त्रले सुन खरिद रोक्यो?

