लगानीकर्ताको हित सुनिश्चित गर्न ‘धितोपत्र अभौतिकिकरण कार्य सञ्चालन निर्देशिका २०८२’ तयार : पन्दाक
TRENDING
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेड(सिडिएससी)की प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई पदबाट हटाएर बजारमा जथाभावी गर्न खोज्ने केही स्वार्थ समूहहरुको प्रयासमा अस्थायी रोक लागेको छ । अदालतले केही कर्पोरेटहरुको योजनामा सिडिएससीकी प्रमुख कार्यकारी अधिकृत पन्दाकको योग्यतामाथि प्रश्न उठाउँदै जिम्मेवारीमुक्त गर्न माग गर्दै अदालतमा परेको रिटको प्रारम्भिक...
काठमाण्डौं । नेपालको पूँजीबजारमा हाल ७० लाख बढी डिम्याट खाता छन् । यी मध्ये अधिकांश खाता युवाको रहेको छ । सीडीएससीको तथ्यांकअनुसार १८ वर्ष देखि ४० वर्षसम्मका युवा लगानीकर्ताको संख्या ५४ प्रतिशत रहेको छ । उमेर समूहमा १८ वर्ष मुनिका लगानीकर्ताहरुलाई नाबालिकको रुपमा चिनिन्छ । जसको संरक्षक अविभावक रहेका ह्ुन्छन् । हाल नाबालिक डिम्याट खाताको संख्या ८ लाख ५८ हजार ७७६ रहेको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का सञ्चालक समितिका अधिकांश सदस्य सीडीएससीले गरेको सिफारिसअनुसार संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजीन(‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेसन नम्बर) दिने व्यवस्थाको कार्यान्वयन प्रक्रिया रफ्तारमा अगाडि बढाउने विषयमा सहमत भएका छन् । सेबोनको मंगलबार बसेको सञ्चालक समितिको बैठकमा अधिकांश सदस्यहरुले संस्थापक र...
काठमाण्डौ । बीमा कम्पनीहरुको घरजग्गा कारोबार (रियल स्टेट) क्षेत्रमा लगानी शुन्य जस्तै रहेको छ । केही वर्षदेखि सुस्ताइरहेको घरजग्गा कारोबार चलायमान भएपनि बीमा कम्पनीहरुले यो सेक्टरमा लगानी गर्न सकिरहेका छैनन् । गत आर्थिक वर्षको अन्त्यसम्म हिमालयन लाइफ इन्स्योरेन्स बाहेक कुनै कम्पनीले पनि यो क्षेत्रमा लगानी गरेका छैनन् । हिमालयन लाइफ इन्स्योरेन्सले घरजग्गा कारोबार...
काठमाण्डौ । पूँजीबजार सम्बद्ध ब्रोकरहरुले मल्टिपल डीपीको माग राखेको लामो समय बितिसकेको छ । मल्टिपल डिपिको बिषयमा केही प्राविधिक पक्ष पनि रहेको कारण यस विषयमा तयारी गर्न धितोपत्र बोर्डले सीडीएससीलाई निर्देशन दिएको छ । तर यो बिषय लामो समयदेखि सीडीएससीमा नै अड्किएको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले यस विषयमा केही नीतिगत ब्यबस्था पनि आबश्यक रहेको बताए । उनले भने,...
काठमाण्डौ । मेरो सेयर तथा सि–आस्वा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले एक सूचना जारी गर्दै आज ६ घण्टाका लागि मेरो सेयर तथा सि–आस्वा अवरुद्ध हुने जनाएको हो ।
काठमाण्डौ । लगानीकर्ताले विभिन्न समयमा आफू अनुकूल डीपी खाता तथा केवाईसी खोलेका हुन् सक्छन् । कारोबार गर्ने क्रममा विभिन्न कारणवश ब्रोकर तथा डीपी परिर्वतन गर्नुपर्ने अवस्था आउन सक्छ । कसैलाई कामको सिलसिलामा वा व्यापार परिर्वतन गरेर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुनसक्छ । त्यसैले आफू बसेको ठाउँ तथा पायक पर्ने ठाउँमा डीपी खोल्न तथा दुईवटाबाट एकमात्र डीपी पनि खोल्न...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकुल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ ।सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन नम्बर(आईजीन) प्रदान गर्ने तथा लकिङ...
काठमाण्डौ । नेपालको पुँजी बजारमा पारदर्शिता र शुद्धिकरणका लागि निकै ठूलो कदम मानिएको एउटा अभियानमा बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले असहयोग गरिरहेको छ । संस्थापक र सर्वसाधारण सेयरलाई फरक–फरक इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजीन) दिने व्यवस्था कार्यान्वयनका लागि अगाडि बढेको आफ्नै सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड...
काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघले आज सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकसँग भेटघाट गरेको छ। यस भेटमा संघले पूँजीबजारसँग सम्बन्धित विभिन्न समसामयिक विषयहरू समावेश गरी एउटा ध्यानाकर्षण पत्र प्रस्तुत गरेको छ।संघको मुख्य माग र प्रतिबद्धतासंघले पूँजीबजारलाई स्वस्थ, पारदर्शी, र जवाफदेही बनाउनका लागि नियामक...
काठमाण्डौ । लगानीकर्ताहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सीइओ प्रविन पन्दाकसँग भेटवार्ता गरेका छन् । सेयरलगानीकर्ता संघका अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एस।पी।चौलागाई र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन)ले संयुक्त रुपमा भेट गरी पूँजी बजारमा लगानीकर्ताको विश्वास बढाउने गरी कार्य सम्पादन...
काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघका पदाधिकारीहरू र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दाकबीच काठमाण्डौमा जेठ ११ गते एक महत्त्वपूर्ण भेटघाट तथा छलफल सम्पन्न भएको छ। उक्त छलफलमा पूँजी बजारलाई थप समृद्ध, पारदर्शी, सुव्यवस्थित, र लगानीकर्तामैत्री बनाउन विभिन्न विषयमा गहन संवाद भएको छ।संघको औपचारिक पत्र हस्तान्तरणःछलफलको...
काठमाण्डौ । पछिल्लो समय धितोपत्र बजार आईजिन अर्थात ‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेन नम्बर’को विषयले तात्तिएको छ । धितोपत्र बोर्ड , नेप्से र सीडीएससीमा नयाँ नेतृत्व आएपछि केही नयाँ बिषय पनि आएका छन् । पियोर इनर्जी कम्पनीको सेयर सूचिकरणको विषयमा आइजिनको बिषयले प्रबेश गरेपछि यो विषय विवादमा आएको छ । खासगरि सीडीएससीले बैंक तथा वित्तीय क्षेत्रहरुको हकमा २ वटा नै आईजिन...
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङको सेवा अवरुद्द हुने भएको छ । सिडिएससीले एक सूचना जारी गर्दै सेवा अवरुद्ध हुने जनाएको हो ।
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी छन् ।
काठमाण्डौ । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले अघि बढाएको सीडीएस एण्ड क्लियरिङ(सीडीएससी)को पुनर्संरचना प्रक्रिया ६ महिनादेखि अलपत्र परेको छ । हाल सीडीएसीको ३० करोडको पूँजी रहेको छ । जसमा हाल शतप्रतिशत नै स्वामित्व नेप्सेको रहेको छ । तर ६ महिनाअघि अर्थमन्त्रालयले सीडीएसीको पुनर्संरचना गर्दै नेप्सेको ५१ प्रतिशत, र अर्थ मन्त्रालयको ४९ प्रतिशत स्वामित्व कायम गर्ने निर्णय...
काठमाण्डौ । हाल सीडीएससी अर्थात सेन्ट्रल डिपोजटरी सर्भिस एण्ड क्लियरिङ सिस्टममा १८ लाख ४० हजार मेरो सेयर खाता निष्क्रिय रहेका छन् । सीडीएससीमा दर्ता भएका करिब ५४ लाख ९१ हजार मेरो सेयर खाताहरुमध्ये ३६ लाख ५० हजार ५७५ खाता मात्रै सक्रिय रहेका छन् । यस हिसाबले १८ लाख ४० हजार खाता निष्क्रिय रहेको देखिन्छ । सीडीएससीका प्रवक्ता सुरेस न्यौपानेले दिएको जानकारी अनुसार यसरी...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड ८ महिनादेखि रिक्त रहेको छ । धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिए पछि नेपाल सरकारले बोर्डमा अध्यक्ष नियुक्त गर्न सकेको छैन । उनको कार्यकाल गत पूस २० गते सकिएको थियो । हाल धितोपत्र बोर्ड अर्थमन्त्रालयका प्रतिनिधि महेश बरालले चलाइरहेका छन् । हमालको बहिर्गमन पछि अर्थमन्त्रालयबाट ३ जना प्रतिनिधिले बोर्ड...
काठमाण्डौ । सेयर बजारले गति लिएकै समयमा धितोपत्र बोर्डसँगै अर्को नियामकिय निकाय सीडीएससी पनि शुक्रबारबाट रिक्त हुने भएको छ । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)पूर्ण प्रसाद आचार्यको यही शुक्रबारदेखि कार्यकाल सकिदै छ । आचार्य विसं २०७७ भदौ ८ गते सीडीएसीको प्रमुख कार्यकारी पदमा नियुक्त भएका थिए । सीडीएससीको प्रमुखको नेतृत्व ४ वर्षको हुने गर्छ । सबै भन्दा उच्च कर...
काठमाण्डौ । कांग्रेस–एमाले गठबन्धनको सरकार बनेलगत्तैदेखि सेयर बजारमा आएको उछालको सकारात्मक प्रभाव सरकारले प्राप्त गर्ने राजश्वमा समेत देखिएको छ। सेयर बजारमा कारोबारका दैनिक रेकर्डहरु बनेर नेप्से परिसूचक ३००० को विन्दूसम्म पुग्दा सरकारले प्राप्त गर्ने राजश्वमा समेत उछाल आएको देखिएको हो ।
काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री बर्षमान पुनले पुँजीबजारको सुधारको विषयमा सुझाव मागेपछि नियामक निकाय पनि जुर्मुराएका छन्।अघिल्ल्लो सरकार हुँदा सामान्य अवस्थामा चलेका नियामक निकायहरु अर्थमन्त्रीको रुपमा बर्षमान पुन आएपछि जुर्मुराएका छन् । पुँजीबजारका समस्याको पहिचान, समाधानका उपाय र कार्ययोजनासहित अर्थमन्त्रीले सुझाव मागेपछि तीन नियामक निकाय ब्याक टू ब्याक...
काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले सेयर बजारसँग सम्बद्ध प्रमुख तीनवटै सरकारी निकायसँग बजारका समस्या, तिनको समाधान र यो क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा ७ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।मन्त्रीको निर्देशन भन्दै अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड र सिडिएससी एण्ड क्लियरिङ लिमीटेडलाई आइतबार पत्र...
काठमाण्डौ । सेयर बजारमा रौनक आउन नसके पनि डिम्याट खाता खोल्नेको संख्या भने दिनहुँ बढिरहेको छ। पछिल्लो समय सेयर बजार उत्साहजनक ढंगले बढ्न सकेको छैन । सरकारको अस्थिर नीति तथा सत्ता परिवर्तनको खेलले बढेको अन्यौलको छायाँ बजारमा समेत देखिरहेको छ । तर, डिम्याट खाता खोलेर बजारमा प्रवेश गर्नेको संख्या भने दिनहुँ बढिरहेको देखिएको हो ।
काठमाण्डौं । केही समयदेखि सेयर कारोबारलाई सहज र छिटोछरितो बनाउने क्रममा सीडीएससी लागेको छ । यसै क्रममा बीओ टु बीओ अर्थात एक डीपी खाताबाट अर्को डीपी खातामा सेयर हस्तान्तरण विधि पनि अनलाइन बनाउने तयारी सुरु भएको छ । हाल एक लगानीकर्ताले २ वटा डीम्याट खाता खोल्नसक्ने प्रावधान छ । अर्थात २ ठाउँमा सेयर राख्न मिल्ने अवस्था छ । यसमा लगानीकर्ताले चाहेको अवस्थामा आफ्ना सेयर एउटै...
काठमाण्डौ । ब्रोकरहरुले ल्याउने भनिएको आफ्नै टिएमएस पनि लामो समयदेखि अलपत्र परेको छ । चाँडै आउने भनिएको ब्रोकरहरुको टिएमएस काम सुरु भएको तीनवर्षसम्म पनि आउन सकेको छैन । ब्रोकरहरुले टिएमएस ल्याएपछि नेप्सेको टिएमएसबाट औधी दुःख पाएका आफूहरुले केही भए पनि राहात पाउने कतिपय लगानीकर्ताको अपेक्षा थियो । तर, ब्रोकरहरुले ल्याउने भनिएको टिएमएसको हालत पनि भद्रगोलमै गएर...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.