जेनजी आन्दोलनका कारण निर्जीवन बीमकहरुको नाफा प्रभावित, ५ कम्पनीले व्यहोरे रु.६०.६९ करोड घाटा
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरु घाटामा देखिएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहहरु समग्रमा ४१ लाख १५ हजार रुपैयाँ घाटामा देखिएका छन् । गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले समग्रमा १ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म ९ कम्पनी नाफामा छन् भने ५ कम्पनीले ठूलो घाटा ब्यहोरेका कारण समग्रमा निर्जीवन बीमकहरु घाटामा...

