शिवम् सिमेन्टको नाफामा ५२८% को उछाल, २०% ले घट्यो खर्च
काठमाण्डौ । खर्च नियन्त्रणमा प्राप्त भएको सफलताका कारण शिवम् सिमेन्टको नाफामा आकर्षक वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३५ करोड ७० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५२८.५२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही...

