सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष अब नागरिक लगानी कोषमार्फत सञ्चालन हुने
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र नागरिक लगानी कोषबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरेका छन्।

.gif) 
                 
                         
                        .jpeg) 
                        (1)(4).jpg) 
                        .jpg) 
                        .jpg) 
                         
                        .jpg) 
                        