गणपति लघुवित्तको नवलपुर शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय नवलपुर सर्लाहीद्वारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ २४ गते शनिबारका दिन हरिवन नगरपालिका वडा नं. ०४ का वडाध्यक्ष केशव राज थापाको प्रमुख आतिथ्यतामा सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा...

