चोलेन्द्रलाई पक्राउ गरिएको होइन, सुरक्षा मागेपछि ‘रेस्क्यु’ गरिएको हो : सरकार
काठमाण्डौ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिएको दाबी गर्दै सुरक्षा जोखिम देखिएपछि उद्धार गरी सुरक्षित स्थानमा लगिएको स्पष्ट पारेको छ।मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जबरालाई पक्राउ नगरिएको बताएका...

