merger

मेगा र बीओकेलाई मर्ज गरी देशकै ठूलो बैंक बन्ने ग्लोबल आइएमईको तयारी

1632834528merger.jpg
काठमाण्डौ । देशकै ठूलो बैंकको रुपमा रहिरहने उद्देश्यले ग्लोबल आइएमई बैंकले अन्य दुई वाणिज्य बैंकहरुलाई समेत मर्जर गर्नका लागि सहमतिको प्रयासलाई तीव्र पारेको छ ।  अहिले भइरहेका प्रयासहरु सार्थक बने भने नेपालको व्यवसायिक जगतका प्रतिष्ठित पात्र चन्द्र ढकालको सबैभन्दा ठूलो बैंकको अध्यक्ष हुने सपना पूरा हुनेछ ।  ढकालनिकट उच्च...

हिमालयन–इन्भेष्टमेन्ट र नवील–यूनाइटेडको मर्जरलाई राष्ट्रबैंकको एलओआई

1622525154nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको जारी मर्जर प्रक्रियालाई लेटर अफ इन्ट्रेस्ट(एलओआई) दिने निर्णय गरेको छ ।  नेपाल राष्ट्रबैंकको आज बसेको बोर्ड बैठकले यी चार संस्थालाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको हो । राष्ट्रबैंक स्रोतका अनुसार एलओआई पाएपछि अब यी...

नेपाल सेवा र विन लघुवित्तले एकैदिन डोके वार्षिक साधारणसभा, मर्जर प्रक्रिया टुंगो लगाउने

1621305371Nepal-sewa.png
काठमाण्डौ । मर्जर प्रक्रिया अनुमोदन गर्न नेपाल सेवा र विन लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन वार्षिक साधारणसभा डोकेका छन्। दुवै लघुवित्तले आउँदो जेठ २४ गते वार्षिक साधारणसभा डोकेका हुन्। नेपाल सेवाले आफ्नो छैटौँ वार्षिक साधारणसभा सिन्धुपाल्चोकको फटकशीला–८ का इन्द्रावती सामुदायिक सेवा केन्द्र र विन लघुवित्तको प्रथम, दोस्रो...

1660225348Smart-Muddati-900X100-px.gif

सकियो प्रतिक्षाको घडी, हिमालयन-इन्भेष्टमेन्टबीच बिहीबार मर्जर सम्झौता हुँदै

1620824529hbl-nib.jpg
काठमाण्डौ । बैंकिङ उद्योगको बहुचर्चित र बहुप्रतिक्षित हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि प्रारम्भिक समझदारी(एमाओयू)मा हस्ताक्षर हुने भएको छ ।  हिमालयन बैंकका एक उच्च अधिकारीकाअनुसार यी दुई बैंकबीच भोलि(बिहीबार) एक कार्यक्रमका बीच हस्ताक्षर हुने भएको हो ।  काठमाण्डौको एलोफ्ट होटलमा एक औपचारिक कार्यक्रममा...

नवीलमा बिलय हुन चाहेका एनबी र एनसीसीमध्ये कुन बलियो, को कमजोर ?

1619933855nb-bank.jpg
काठमाण्डौ । बैंकिङ उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको र अधिकांश सूचकका आधारमा समेत सबैभन्दा बलियो देखिएको नवील बैंक लिमीटेडले शुक्रबार यूनाइटेड फाइनान्सलाई प्राप्ति सम्बन्धी सम्झौता गरेको छ ।  फाइनान्सलाई प्राप्ति गर्ने सम्झौतापछि नवील बैंकलाई प्राप्ति गर्ने चर्चामा रहेका नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड...

हिमालयन र इन्भेष्टमेन्टका अध्यक्षलाई गभर्नरको क्लास, अनि पास भो मर्जरको एमओयू

1619791575nib-hbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले क्लास लिएपछि मात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरका लागि एमओयू गर्ने सहमतिमा पुगेका छन् ।  नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि राखेका केही शर्तहरुका कारण हिमालयन बैंक सहमतिमा जान हच्किएको थियो । खासगरी इन्भेष्टमेन्ट बैंकले मर्जरपछि बन्ने बैंकको...

यस्तो रहेछ नवीलले यूनाइटेड फाइनान्ससँग मात्र मर्जर सम्झौता गर्ने कारण

1619782247nabil-bank.jpg
काठमाण्डौ । तेश्रो त्रैमाससम्म उद्योगकै सबैभन्दा बढी खूद र वितरणयोग्य मुनाफा आर्जन गरी सेयरधनीलाई फेरि पनि उत्साहित बनाएको नवील बैंकले शुक्रबार यूनाइटेड फाइनान्ससँग प्राप्तिको सम्झौता गरेको छ ।  यूनाइटेड फाइनान्ससँगै अन्य बैंकलाई समेत प्राप्तिको सम्झौता गराउन खोजेको हल्लाका बीच एउटा मात्र संस्थासँग एमओयू भएपछि धेरैको मनमा...

यूनाइटेड फाइनान्सद्वारा मर्जर कमिटी गठन, नवीलसँग बिलयको तयारी

1618738559united.jpg
काठमाण्डौ । नवील बैंकसँग मर्जरमा जाने तयारीमा रहेको यूनाइटेड फाइनान्सले मर्जर कमिटी गठन गरेको छ ।  फाइनान्सका संचालक बेनीगोपाल मुन्दडाको संयोजकत्वमा २ सदस्यीय मर्जर कमिटी गठन गरिएको हो ।  समितिमा सदस्यको रुपमा अर्का संचालक मनिष खेम्का तोकिएका छन् । खेम्का विभिन्न क्षेत्रमा लगानी गर्दै आएको चौधरी ग्रुपअन्तर्गतको बिएलसी...

हिमालयन र इन्भेष्टमेन्टबीचको मर्जर भाँडिन लागेको हो ? यस्तो छ यथार्थ

1617796312hbl-nib.jpg
काठमाण्डौ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको संभावित मर्जरमा खटपट आएको विषयले अहिले पूँजीबजार तरङ्गित भएको छ।  बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकबीच केही महत्वपूर्ण विषयमा कुरा मिल्न नसकेपछि हिमालयन बैंकले गोप्य रुपमा सिभिल बैंक र बैंक अफ काठमाण्डूसँग मर्जरका लागि छलफल चलाएको हल्ला पनि व्यापक बनेको छ । यही क्रममा नेपाल...

शालिग्राम र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता, राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

1617719669merger.jpg
काठमाण्डौ । आरम्भ लघुवित्तसँग मर्जर सम्झौता तोडिएपछि शालिग्राम लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था आपसमा मर्जरमा जाने भएका छन्।  नेपाल राष्ट्र बैंकमा आज शालिग्राम र सीवाईसी नेपाल लघुवित्तबीच मर्जरमा जाने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। राष्ट्र बैंकले यी दुवै लघुवित्तलाई मर्जरमा जान सैद्धान्तिक...

मिति घर्कियो, हिमालयन र इन्भेष्टमेन्टबीच किन हुन सकेन मर्जर सम्झौता ?

1617522820nibl-hbl.jpg
काठमाण्डौ । बहुचर्चित र बहुप्रतिक्षित हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि एमओयू हुने भनिएको मिति घर्किसक्दा समेत देखिने गरी कुनै काम नहुँदा अन्यौल बढेको छ ।  अघिल्लो साता नै यी दुई बैंकबीच मर्जरका लागि एमओयू हुने भनिएको थियो । तर, एकाएक एमओयू टरेको छ । यसको एउटा कारणको रुपमा हिमालयन बैंकका संचालक समितिका अध्यक्ष...

बढीमा अबको १० दिनभित्र हिमालयन-इन्भेष्टमेन्ट बैंकबीच मर्जरको एमओयू हुने

1616064405merger.jpg
काठमाण्डौ । नेपालको बैंकिङ उद्योगले नै लामो समयसम्म प्रतिक्षा गरेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरको प्रारम्भिक सम्झौता बढीमा अबको १० दिनभित्र गर्ने तयारी थालिएको छ ।  हिमालयन बैंकस्थित उच्च स्रोतकाअनुसार सेयर स्वाप रेसियो, कर्मचारी समायोजन लगायतका जटिल विषयहरुमा मोटामोटी सहमति भइसकेको छ । विदेशी साझेदारको...

सनराइज बैंकले साना संस्था प्राप्तिको बाटो बन्द, राष्ट्रबैंकले भन्यो–‘कुनै वाणिज्य बैंकसँग तत्काल मर्जर सम्झौता गर्नू’

1611985553srbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सनराइज बैंक लिमीटेडलाई ‘क’ वर्गकै कुनै बैंकसँग मर्जर गर्न कडा निर्देशन दिएको छ ।  सिर्जना फाइनान्ससँगको जारी प्राप्ति प्रक्रिया प्रष्ट कारणबिना भाँडिएपछि यसैलाई आधार बनाएर नेपाल राष्ट्रबैंकले मर्जर विनियमावलीअनुसार सनराइज बैंकलाई विभिन्न कारबाही गर्दै ‘क’ वर्गकै बैंकसँग तत्काल मर्जरको...

नवीलसहित तीन वित्तीय संस्थाबीच एकैपटक मर्जर सम्झौता हुने संभावना !

1611815114Merger-Examples.png
काठमाण्डौ । नवील बैंक र एनसीसी बैंकबीच मर्जरको हल्ला नेप्सेले एनसीसीलाई स्पष्टीकरण सोधेपछि केही सेलाएको छ ।  नवील बैंकका ठूला संस्थापक सेयरधनी चौधरी ग्रुपका सदस्यहरुले एनसीसी बैंकको ठूलो परिमाणको सेयर दोश्रो बजारबाट उठाएपछि एनसीसी साच्चिकै नवीलमा जान लाग्यो भनेर ठान्नेहरुको पनि कमी देखिन्न । एनसीसी नवीलमा मर्ज हुनै लागेको...

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने

1611247440national-micro.jpg
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।  दुवै संस्थाका संचालक समितिका अध्यक्षबीच बिहीबार साँझ गाभ्ने/गाभिने विषयमा प्रारम्भिक समझदारीपत्र हस्ताक्षर भएको हो ।  काठमाण्डौको होटल अम्बासडरमा आयोजित एक कार्यक्रमका बीच नेशनल माइक्रोफाइनान्सका...

भर्खरै

सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

चीनको स्मार्टफोन बजारमा ‘भिभो’ शीर्ष स्थानमा

चीनको स्मार्टफोन बजारमा ‘भिभो’ शीर्ष स्थानमा

‘सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व’

‘सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व’

ट्रेडर हावी हुँदा बजारमा दोहोरो अंकको करेक्सन, कारोबार भने बढ्यो

ट्रेडर हावी हुँदा बजारमा दोहोरो अंकको करेक्सन, कारोबार भने बढ्यो

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति