सोमबार, भाद्र २९,२०८३ 01:19:42
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 01:19:42
चिलिमे सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको प्राविधिक साथ
NEWS

चिलिमे सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको प्राविधिक साथ

 काठमाण्डौ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङ तथा पावर हाउस क्षेत्रमा जारी खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन नेपाली सेनाले पूर्वऊर्जामन्त्री तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको प्राविधिक सहयोग मागेको छ।विदेशी विज्ञसहितको उद्धार टोलीलाई पावर हाउससम्म पुग्ने मार्ग, सुरुङको संरचना र सम्भावित जोखिमबारे आवश्यक...

सेनाको नयाँ तथ्यांक : जलविद्युत् आयोजनाका टनेलभित्र फसेका करिब १२१, ९ सय सम्पर्कविहीन सबै सुरुङमा होइनन्
NEWS

सेनाको नयाँ तथ्यांक : जलविद्युत् आयोजनाका टनेलभित्र फसेका करिब १२१, ९ सय सम्पर्कविहीन सबै सुरुङमा होइनन्

 काठमाण्डौ । रसुवा बाढीपछि भोटेकोशी तथा त्रिशूली नदी करिडोरका विभिन्न जलविद्युत् आयोजनासँग आबद्ध करिब ९ सय व्यक्ति सम्पर्कविहीन देखिए पनि ती सबै सुरुङभित्र फसेका नभएको नेपाली सेनाले स्पष्ट पारेको छ।सेनाको पछिल्लो आकलनअनुसार विभिन्न जलविद्युत् आयोजनाका टनेलभित्र प्रवेश गरेका वा फसेको आशंका गरिएका व्यक्तिको संख्या करिब १२१ जना मात्रै रहेको छ।राष्ट्रिय विपद् जोखिम...

बाढीपछि रसुवामा हैजाको जोखिम, २१ हजार डोज खोप पठाइयो
NEWS

बाढीपछि रसुवामा हैजाको जोखिम, २१ हजार डोज खोप पठाइयो

  काठमाण्डौ । विनाशकारी बाढी तथा पहिरोपछि रसुवामा हैजा तथा अन्य पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेपछि सरकारले हैजाविरुद्धको २१ हजार डोज खोप प्रभावित क्षेत्रमा पठाएको छ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत रसुवा पुर्‍याइएको हो।बाढीका कारण खानेपानीका मुहान, पाइपलाइन तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेपछि...

१० दिनपछि सुरुङबाट बाहिर निस्कँदा भक्कानिए सञ्जय र कबिर, उद्धारकर्मी भन्छन्– सुरुमा केही बोलेनन्
NEWS

१० दिनपछि सुरुङबाट बाहिर निस्कँदा भक्कानिए सञ्जय र कबिर, उद्धारकर्मी भन्छन्– सुरुमा केही बोलेनन्

 काठमाण्डौ । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएका सञ्जय शाह र कबिर महर्जन बाहिर निस्किएलगत्तै भावुक बनेका छन्।उद्धार अभियानमा संलग्न नेपाली सेनाका सेनानी गङ्गा बरालका अनुसार लामो समय सुरुङभित्र बिताएर बाहिर आएका दुवै जना सुरुमा केही बोल्न सकेनन्। केही क्षणपछि उनीहरू एक्कासि भक्कानिएर रोएका थिए।शुक्रबार नेपाली सेना, नेपाल...

१० दिनपछि सुरुङबाट दुई जना जीवितै निस्किएपछि गृहमन्त्री गुरुङले भने– अझै आशा बाँकी छ
NEWS

१० दिनपछि सुरुङबाट दुई जना जीवितै निस्किएपछि गृहमन्त्री गुरुङले भने– अझै आशा बाँकी छ

 काठमाण्डौ । भोटेकोशीको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले यसलाई कठिन विपद्बीच देखिएको ‘आशाको किरण’ बताएका छन्।शुक्रबार बिहान सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कवीर महर्जनलाई उद्धार गरिएको हो। लामो समयसम्म सुरुङभित्र थुनिएका उनीहरू जीवित भेटिएपछि उद्धार...

बाढीको सातौँ दिन सेनाले थप २३ जनालाई जीवितै उद्धार गर्‍यो, टनेलभित्र खोजी झन् गहिरिँदै
NEWS

बाढीको सातौँ दिन सेनाले थप २३ जनालाई जीवितै उद्धार गर्‍यो, टनेलभित्र खोजी झन् गहिरिँदै

 काठमाण्डौ । भोटेकोशीमा आएको विनाशकारी बाढीको सातौँ दिन पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान तीव्र रूपमा जारी छ। नेपाली सेनाले मंगलबार थप २३ जनालाई जीवितै उद्धार गरेको छ भने विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र बेपत्ता तथा फसेकाहरूको खोजीमा स्वदेशी–विदेशी विज्ञसहितको संयुक्त टोली परिचालित छ।सैनिक मुख्यालयका अनुसार थप २३ जनालाई हेलिकप्टरमार्फत उद्धार...

१२२ जना अझै सम्पर्कविहीन, त्रिशूली–३ ‘बी’मा सेनासहित विशेष प्राविधिक टोली परिचालन
NEWS

१२२ जना अझै सम्पर्कविहीन, त्रिशूली–३ ‘बी’मा सेनासहित विशेष प्राविधिक टोली परिचालन

 काठमाण्डौ । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा अझै १२२ जना सम्पर्कविहीन रहेको अवस्थामा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनासहितको विशेष प्राविधिक टोली परिचालन गरिएको छ।आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रतिनिधि, साइट इन्जिनियर तथा नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धारको काम अघि बढाएको हो।टोलीले आयोजनास्थलको भौगोलिक अवस्था, संरचनागत...

बाढीबाट जोगिए, उद्धार नपाएपछि आफ्नै खर्चमा हेलिकप्टर चार्टर गरी काठमाडौं
NEWS

बाढीबाट जोगिए, उद्धार नपाएपछि आफ्नै खर्चमा हेलिकप्टर चार्टर गरी काठमाडौं

 काठमाण्डौ ।  रसुवाको टिमुरेमा आएको विनाशकारी बाढीबाट मुस्किलले ज्यान जोगाएका एक घाइतेले समयमा उद्धार हुन नसकेपछि आफ्नै खर्चमा हेलिकप्टर बुक गरेर काठमाडौं आउनुपरेको बताएका छन्।बाढीमा घाइते भएका ५३ वर्षीय तुल्सीबहादुर भण्डारी अहिले वीर अस्पतालको इमर्जेन्सी कक्षमा उपचाररत छन्। उनको कानमा चोट लागेको छ।टिमुरेमा व्यापार गर्दै आएका भण्डारीका अनुसार बुधबार बिहान करिब...

रसुवा बाढीः हेलिकप्टरबाट २० विदेशीसहित १२५ जनाको उद्धार
NEWS

रसुवा बाढीः हेलिकप्टरबाट २० विदेशीसहित १२५ जनाको उद्धार

काठमाण्डौ ।  रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाइएको छ। नेपाली सेनाले बिहीबार बिहानसम्म टिमुरे र मैलुङ क्षेत्रबाट २० विदेशी नागरिकसहित १२५ जनाको उद्धार गरेको छ।सेनाका अनुसार बिहान १०ः३० बजेसम्म हेलिकप्टरमार्फत बाढीका कारण अलपत्र परेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको हो।उद्धार गरिएकामध्ये घाइते तथा स्वास्थ्य समस्या...

रसुवा बाढीका घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइए, विभिन्न अस्पतालमा उपचार सुरु
NEWS

रसुवा बाढीका घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइए, विभिन्न अस्पतालमा उपचार सुरु

 काठमाण्डौ । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउन थालिएको छ।बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो। विमानस्थलबाट उनीहरूलाई एम्बुलेन्समार्फत काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र...

रसुवामा बाढीको विध्वंस: सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्रमा, सबै कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन
NEWS

रसुवामा बाढीको विध्वंस: सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्रमा, सबै कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन

  काठमाण्डौ । भोटेकोसीमा आएको भीषण बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएपछि नेपाली सेनाका दुईवटा हेलिकप्टर उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रतर्फ पठाइएको छ।बुधबार बिहान आएको बाढीले स्याफ्रुबेँसी, टिमुरे तथा रसुवागढी आसपासका क्षेत्रमा व्यापक क्षति पुर्‍याएपछि सरकारले हवाई उद्धारको तयारी तीव्र बनाएको हो। सम्भावित थप उद्धार आवश्यकतालाई...

भारतीय प्रधानसेनापति धिरज सेठ आज नेपाल आउँदै, सोमबार मानार्थ महारथीको दर्जा
NEWS

भारतीय प्रधानसेनापति धिरज सेठ आज नेपाल आउँदै, सोमबार मानार्थ महारथीको दर्जा

 काठमाण्डौ । भारतीय स्थल सेनाका प्रधानसेनापति धिरज सेठ आइतबार नेपाल भ्रमणमा आउँदै छन्। उनी अपराह्न करिब ४ बजे काठमाण्डौ आइपुग्ने कार्यक्रम रहेको छ।सन् २०२६ जुन ३० मा भारतीय स्थल सेनाको नेतृत्व सम्हालेका सेठ प्रधानसेनापति नियुक्त भएपछि पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्।नेपाल भ्रमणका क्रममा सेठलाई सोमबार विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा...

नेपाली सेनालाई अमेरिकाले ४ वटा जहाज तथा हेलिकोप्टर उपलब्ध गराउने
NEWS

नेपाली सेनालाई अमेरिकाले ४ वटा जहाज तथा हेलिकोप्टर उपलब्ध गराउने

काठमाण्डौ। नेपाली सेनालाई अमेरिकाले ४ वटा जहाज जहाज तथा हेलिकोप्टर उपलब्ध गराउने भएको छ। संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई ४ वटा हेलिकोप्टर दिने भएको हो।अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई थप दुई वटा हेलिकोप्टर सहयोग गर्ने घोषणा गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.