प्रमाण नहेरी उद्यमीलाई दोषी नठहर्याऊ’, महासंघ अध्यक्ष श्रेष्ठको चेतावनी
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भ्रष्टाचारविरुद्धको कारबाहीलाई निजी क्षेत्रले समर्थन गर्ने स्पष्ट पार्दै प्रमाण र कानुनी प्रक्रियाविना उद्यमीलाई दोषी ठहर नगर्न सरकारसँग आग्रह गरेका छन्।ललितपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुनै पनि व्यवसायी वा कम्पनी कानुनभन्दा माथि हुन नसक्ने बताए। तर अनुसन्धानका नाममा...

