आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक, समसामयिक र प्रशासनिक विषयमा छलफल हुने
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, विभिन्न मन्त्रालयका प्रस्ताव तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।बैठकबाट...

