बुधबार, फाल्गुन २१,२०८१ 02:31:38
IME remit
  • बुधबार, फाल्गुन २१,२०८१ 02:31:38
IME remit
Global IME Bank Limited

प्रभु बैंकको स्वचालित डिजिटल काउन्टर सञ्चालन

Hyundai Nepal
प्रभु बैंकको स्वचालित डिजिटल काउन्टर सञ्चालन
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले बिद्युतीय कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्यूब’  सञ्चालनमा ल्याएको छ । उक्त काउण्टर मार्फत Cash Deposit, Cash Recycling, Cheque Deposit, Statement Printing, ATM तथा विभिन्न Kiosk मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेटमेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ ।  

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

यस सेवाको शुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ ।  

Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.