मेदान्ता –द मेडिसिटी हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाण्डौ । प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई भारत स्थित गुरुग्राम हरियाणा मेदान्ता–द मेडिसिटी हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बालिरङ्ग सेवामा सबै परामर्शहरु तथा ल्याबोरेटरी र रेडियोलोजीे जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पीटलको प्रचलित दरमा १५ प्रतिशत छुट...

