मंगलवार, श्रावण १२,२०८३ 12:28:26
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 12:28:26
Bizshala
Global IME Bank Limited

प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत

प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत
New Office

काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

हाल बैंकको कामु सीईओको जिम्मेवारी बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले सम्हालिरहेका छन् । गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई अर्को व्यवस्था नहुँदासम्मका लागि उक्त जिम्मेवारी दिएको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.