बुधबार, माघ २,२०८१ 12:51:17
IME remit
  • बुधबार, माघ २,२०८१ 12:51:17
IME remit
Global IME Bank Limited

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

Hyundai Nepal
कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंक बीच बैंकले  साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनी” मा प्रदान गरेको कर्जाको कोषले सुरक्षण गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र कुमारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख  मन्दिरा थपलिया र कुमारी बैंक लिमिटेडको प्रमुख लगानी र बजार अधिकृत चन्दन कार्कीलगायत कोष र बैंकका अन्य अधिकृतहरुको उपस्थिति थियो। 

Muktinath Bikas Bank Limited

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै कम्पनीले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनी” मा लगानी भएको अधिकतम ३ करोड रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।

यससँगै पूँजी अभावका कारण व्यवसाय विस्तार गर्नमा कठिनाईको सामना गरिरहेका सूचना प्रविधि कम्पनीहरुलाई सहज रुपमा कर्जा प्राप्त हुने विश्वास गरिएको छ। 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.