काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हरि बहादुर बुढाथोकी पुनःनियुक्त भएका छन् । फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई सीईओ नियुक्त गरेको हो ।
उनलाई चैत १ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।