शनिबार, असार १४,२०८२ 01:10:40
  • शनिबार, असार १४,२०८२ 01:10:40
Global IME Bank Limited

हिमालयन बैंक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता

Hyundai Nepal
हिमालयन बैंक र श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषबीच बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंक तथा कोषबीच भएको यस सम्झौताअनुसार योगदानकर्ताहरुले हिमालयन बैंकमा खाता खोली बैंकले प्रदान गर्दै आएको हिमालरेमिट, मोबाइल बैंकिङ वा कार्ड मार्फत सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन् । यसरी योगदानकर्ताहरुले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ ।  

यस सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले बैंक तथा कोषका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.