बिहीबार, असार ११,२०८३ 04:45:51
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:45:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हाईड्रो समूह हालसम्मकै उच्च विन्दुमा, कारोबार पनि सर्वाधिक

Laxmi Sunrise Bank Limited
हाईड्रो समूह हालसम्मकै उच्च विन्दुमा, कारोबार पनि सर्वाधिक

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हाईड्रो समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिबारको कारोबारमा हाईड्रो समूह २ प्रतिशत अर्थात ७७.४७ अंकले बढ्दै नयाँ उचाईमा पुगेको हो ।  

New Office
CG Motors
Garima Development Bank

यो वृद्धिसँगै्र हाईड्रो समूह ३ हजार ९४१.९५ विन्दुमा पुगेको छ । यसअघि २०७८ साल भदौ २ गते हाईड्रो समूह ३ हजार ८७७ को विन्दुमा पुगेको थियो । त्यसबखत नेप्से परिसूचक ३ हजार १९८ विन्दुमा रहेको थियो ।

यस्तै आजको कारोबारमा हाईड्रो समूहको सर्वाधिक कारोबार भएको छ । आज यो समूहको करिब ४६ प्रतिशत अर्थात ८ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.