आईतवार, श्रावण ३१,२०८३ 09:31:20
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 09:31:20
Bizshala
Global IME Bank Limited

विवाईडीले फेरी घटायो अर्को कारको मूल्य,बन्यो कम्पनीको सबैभन्दा सस्तो कार

Prabhu Bank Limited
विवाईडीले फेरी घटायो अर्को कारको मूल्य,बन्यो कम्पनीको सबैभन्दा सस्तो कार
New Office

काठमाण्डौ । चिनिया ईभी कार निर्माता कम्पनी विवाईडीले आफ्नो अर्को एक कारको मूल्य घटाएको छ । कम्पनीले बीईभी ई–टु कारको मूल्य घटाएको हो ।  

कम्पनीले यो मोडलको कारको मूल्य १४ हजार २ सय डलरबाट घटाएर १२ हजार ५ सय डलरमा झारेको छ ।  

विआईडीको ई–टु मोडल ओसियन सिरिज अन्तर्गतको कार हो । जुन सन् २०२१९ मा पहिलोपटक बजारमा उपलब्ध गराइएको थियो । यसको परिमार्जित मोडल सन् २०२३  अप्रिलमा लञ्च गरिएको थियो ।  

CG Motors

यो कार पूर्ण रुपमा इलेक्ट्रिक भएको र थप स्टाइलिस,प्रभावकारी र आरादायी हरित सवारीको अनुभव प्रदान गर्न यसलाई परिवारिक ग्राहकहरुका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।  

यो कारको लम्बाई ४ हजार २६० एमएम,चौडाई १ हजार ७६० एमएम र उचाई १ हजार ५३० एमएम रहेको छ । यसको ह्विलवेश २ हजार ६१० एमएम रहेको छ । यसमा सिंगल मोटर इन्जिन रहेको छ । जसको पावर ७० किलोवाट र १८० एनएम टर्क रहेको छ ।  

यो कार विआईडीको सबैभन्दा सस्तो कार हो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.