मंगलवार, असार ९,२०८३ 07:40:34
Bizshala
  • मंगलवार, असार ९,२०८३ 07:40:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

छिमेक लघुवित्तद्वारा नगद तथा बोनस लाभांश वितरण

Laxmi Sunrise Bank Limited
छिमेक लघुवित्तद्वारा नगद तथा बोनस लाभांश वितरण

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई नगद तथा बोनस सेयर वितरण गरेको छ । संस्थाले पुस २९ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट गत आवका लागि पारित भएको १२.५ प्रतिशत नगद लाभांश(कर समेतं) र १२.५ प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

नगद लाभांश एनएमबि क्यापिटलमार्फत सेयरधनीहरुले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा पुस २९ गतेदेखि नै जम्मा गरिएको संस्थाले जनाएको छ । यस्तै १२.५ प्रतिशत बोनस सेयर सूचिकरणपश्चात सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने संस्थाले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका सेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.