मंगलवार, असार ९,२०८३ 03:58:25
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:58:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुमेरु पोलिमर्सले सर्वसाधारणमा आईपीओ जारी गर्ने

Laxmi Sunrise Bank Limited
सुमेरु पोलिमर्सले सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाण्डौ । सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । माघ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गते लतिलपुरको धोबिघाटमा रहेको सिद्धार्थ कटेजको सभाकक्षमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

उक्त सभामा सर्वसाधारणका लागि कम्पनीको आईपीओ जारी गर्ने, कम्पनीका सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र ०.०२३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै १०ः४ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरणहरु समेत अनुमोदन गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.