शनिबार, असार १४,२०८२ 10:32:52
  • शनिबार, असार १४,२०८२ 10:32:52
Global IME Bank Limited

सिंगल चार्जमा १ हजार किमी रेञ्ज प्रदान गर्ने नयाँ ब्याट्री ल्याउने तयारीमा बिवाईडीे

Hyundai Nepal
सिंगल चार्जमा १ हजार किमी रेञ्ज प्रदान गर्ने नयाँ ब्याट्री ल्याउने तयारीमा बिवाईडीे
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ ईभी कार निर्माता कम्पनी बिवाईडीले १ हजार किमी रेञ्ज दिने आफ्नो सेकेण्ड–जेनेरेशन ‘ब्लेड ब्याट्री प्याक ल्याउने भएको छ ।  

यो रेञ्ज विश्वको सबैभन्दा ठूलो अटो निर्माता टोयाटाले सन् २०२६ मा ल्याउने घोषणा गरेको ब्याट्री जत्तिकै हो ।  

बिवाईडीका अध्यक्ष वाङ चुआनफुले हालै आयोजना भएको वित्त सम्मेलनमा सेकेण्ड जेनेरेशन ब्लेड लिथियम–आयन प फोसफेट(एलएफपी) ब्याट्री प्रविधिका बारेमा जानकारी दिएका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो नयाँ ब्याट्री बिवाईडीको फस्र्ट जेनेरेशन एलएफपी ब्याट्रीहरुको तुलनामा हलुको,सानो र अझै धेरै प्रभावकारी हुने बताइएको छ । यो नयाँ ब्याट्रीले १९० किलोवाट आवर डेन्सिटीका साथ १ हजार किलोमिटरको सेञ्ज प्रदान गर्नेछ । बिवाईडीको फर्स्ट जेनेरेशन एलएफपी ब्याट्री सन् २०२० मा लञ्च गरिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.