बुधबार, असार १०,२०८३ 07:29:53
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:29:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महुली लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
महुली लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचजा जारी गर्दै २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संस्थाले आवेदन दिन सक्नेछन् । यस अघि गत वैशाख १५ गते ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकबाट खरिद बावेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

सेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।  

सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.