Bizshala
  • शुक्रबार, जेष्ठ २२,२०८३ 11:18:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो।

Bizshala
New Office
CG Motors

हितग्राही खातावालाहरुले असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ। खातावालाहरुले मुक्तिनाथ क्यापिटल ,मुक्तिनाथ बैंक वा लुम्बिनी विकास बैंक मध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क गरी शुल्क बुझाउन सक्नेछन् । मेरो सेयर प्रयोगकर्ताहरुले मेरोसेयर प्रोफाइल लग इन गरी उपलब्ध विभिन्न विभिन्न विद्युतीय भुक्तानीका माध्यमहरुबाट समेत भुक्तानी गर्न सक्नेछन् ।  

वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरोसेयर समेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

हितग्राही खाता सञ्चालन गरिरहेका खातावालाहरुले आफ्नो विवरण परिवर्तन भएमा राष्ट्रिय परिचयपत्र नम्बरसहित केवाईसी विवरण क्यापिटलको वेबसाइटमार्फत अद्यावधिक तथा दर्ता गनै सक्ने समेत क्यापिटलले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.