काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक आशिष गौतमले राजीनामा दिएका छन् । गौतमले आफ्नो व्यक्तिगत कारण देखाई जेठ २० गते राजीनामा दिएका हुन् ।
उनको उक्त राजीनामा संस्थाको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।
उनी संस्थाको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिभित्व गर्ने सञ्चालक भुसाल प्लाई एण्ड ब्याम्बो ई प्रालीको प्रतिनिधिको रुपमा रहँदै आएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।