बिहीबार, आश्विन २९,२०८३ 04:44:26
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 04:44:26
Bizshala
Global IME Bank Limited

अर्थमन्त्री स्वर्णिम वाग्लेको भेटघाट समय निर्धारण, कति बजेदेखि कतिसम्म ?

Bizshala
अर्थमन्त्री स्वर्णिम वाग्लेको भेटघाट समय निर्धारण, कति बजेदेखि कतिसम्म ?
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटघाट गर्न इच्छुक सरोकारवाला, विशिष्ट महानुभाव तथा सर्वसाधारण आगन्तुकहरूको सहजता र व्यवस्थित व्यवस्थापनका लागि नियमित भेटघाटको समय निर्धारण गरिएको छ।

निर्धारित तालिकाअनुसार मन्त्रीसँगको भेटघाट प्रत्येक मंगलबार, बुधबार र बिहीबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म हुनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

भेटघाटका लागि इच्छुक व्यक्तिहरूले उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी आफ्नो भेटघाटको विषय तथा आवश्यक विवरण प्रविष्ट गरेर अर्थमन्त्रीको सचिवालयमार्फत अप्वाइन्टमेन्ट लिनुपर्नेछ।

सचिवालयका अनुसार प्राप्त आवेदनका आधारमा भेटघाटको समय तय गरिनेछ र समय निश्चित भएपछि सम्बन्धित व्यक्तिलाई दर्ता गरिएको सम्पर्क नम्बरमार्फत जानकारी गराइनेछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सचिवालयले सबै आगन्तुकलाई निर्धारित प्रक्रिया अपनाई अग्रिम समय लिएर मात्रै उपस्थित हुन अनुरोध गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.