आईतवार, कार्तिक ८,२०८३ 10:29:04
  • आईतवार, कार्तिक ८,२०८३ 10:29:04
Global IME Bank Limited

भन्सार सुधारका कदम कमजोर नपार्न महासंघको आग्रह

Bizshala
भन्सार सुधारका कदम कमजोर नपार्न महासंघको आग्रह
New Office

काठमाण्डौ । भन्सार एजेन्ट महासंघ नेपालले भैरहवा भन्सार कार्यालयमा लागू गरिएको ‘आधिकारिक व्यक्तिलाई मात्र प्रवेश’ व्यवस्था प्रभावहीन बन्ने अवस्था देखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले भन्सार क्षेत्र राष्ट्रिय राजस्व र आर्थिक सुरक्षासँग जोडिएको संवेदनशील क्षेत्र भएकाले त्यहाँको पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम राख्न सुधारका कदमबाट पछि हट्न नहुने स्पष्ट गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विज्ञप्तिमा व्यापार सहजीकरण र सुशासन एकअर्काका पूरक भएको उल्लेख गर्दै सीमाक्षेत्रका समस्या कानुनी तथा संस्थागत उपायबाट समाधान गर्नुपर्ने धारणा राखिएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

महासंघले प्रधानमन्त्री, अर्थमन्त्री र भन्सार विभागसँग भन्सार सुधारमा स्पष्ट र दृढ नीतिगत नेतृत्व दिन आग्रह गर्दै राजस्व सुरक्षा, सुशासन र कानुनको शासनलाई कुनै पनि दबाबभन्दा माथि राख्नुपर्ने जनाएको छ। 

साथै, अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको पारदर्शी र प्रविधिमैत्री भन्सार प्रणाली निर्माणमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.