सोमबार, आश्विन २६,२०८३ 02:50:53
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 02:50:53
Bizshala
Global IME Bank Limited

हिमालयन बैंकका नवनिर्वाचित अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

Bizshala
हिमालयन बैंकका नवनिर्वाचित अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
New Office

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा. अर्यालले भदौ १५ गते सोमबार नेपाल राष्ट्र बंैकका गभर्नर प्रा. डा. विश्व नाथ पौडेल सामु पद तथा गोपनियताको सपथ ग्रहण गरेका  हुन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अर्याल नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक हुन् ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने सञ्चालक डा. अर्याललाई भदौ १४ गतेदेखि लागू हुने गरी अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरेको थियो।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.