मंगलवार, मंसिर १८,२०८१ 11:24:41
IME remit
  • मंगलवार, मंसिर १८,२०८१ 11:24:41
IME remit
Global IME Bank Limited

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने

Hyundai Nepal
प्रभु बैंकका ग्राहक तथा कर्मचारीले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

जेठ ११ गते एक समारोहका बीच फार्म हाउस होटलका तर्फबाट प्रोपाइटर समराज गुरुङ्ख, र प्रभु बैंक लिमिटेडका तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।  

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन ।

Bizshala
Shivam Cement
CG Motors

एग्रो मनाङ प्रालीद्घारा सञ्चालित फार्म हाउस होटल विगत ५ वर्षदेखी सञ्चालनमा आएको होटल हो ।  

त्यसैगरी, ‘बैंक अफ द इयर २०२३’ को उपाधी बाट सम्मानित प्रभु बैंकले देशभरका ३०२ शाखा कार्यलयहरु, २८५ एटीएम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।  

 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.