शनिबार, मंसिर ८,२०८१ 01:35:16
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 01:35:16
IME remit
Global IME Bank Limited

हिमालयन बैंकको दुईवटा नयाँ शाखा सञ्चालनमा

Hyundai Nepal
हिमालयन बैंकको दुईवटा नयाँ शाखा सञ्चालनमा
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखा र नारायणगढ शाखालाई स्थानान्तरण गरी नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  

बैंकले काठमाण्डौ महानगरपालिका–११, थापाथलीबाट आज मिति २०८१ साल आषाढ २ गते देखि थापाथली शाखाको नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।  

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बंैकका अन्य कर्मचारीहरुको उपस्थितिमा गरेका हुन् ।

Bizshala
Shivam Cement
CG Motors

यसैगरी, बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आजदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।  

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ वटा एटीएम,  ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजार ००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.