शुक्रबार, बैशाख १८,२०८३ 01:55:58
Bizshala
  • शुक्रबार, बैशाख १८,२०८३ 01:55:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संविधानको धारा ७७(३) अनुसार प्रचण्ड सरकारलाई कामचलाउको जिम्मा

Bizshala
संविधानको धारा ७७(३) अनुसार प्रचण्ड सरकारलाई कामचलाउको जिम्मा
Shivam Cement

काठमाण्डौ । राष्ट्रपति कार्यालयले अर्को सरकार गठन नभएसम्मका लागि पुष्पकमल दाहाल नेतृत्वकै सरकारले कामचलाउको रुपमा काम गर्ने प्रष्ट पारेको छ ।  

प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति कार्यालयले सरकार कामचलाउ भएको जानकारी दिएकी हुन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विज्ञप्तिमा अर्को सरकार गठन नभएसम्मका लागि प्रचण्ड नेतृत्वको सरकार नै काम चलाउको रुपमा रहने भनिएको छ ।  

नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रीपरिषद गठन नभएसम्म यही मन्त्रीपरिषदले कार्य सञ्चालन गर्ने गरी सम्माननीय राष्टपतिले तोक्नुभएको छ । विज्ञप्तिमा भनिएको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X