मंगलवार, आश्विन २७,२०८३ 04:03:52
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 04:03:52
Bizshala
Global IME Bank Limited

बज्र ग्रुपको भ्यालेन्टाइन स्किम : कार र स्कुटर किन्दा सुनको हार र हिराको औँठी उपहार

Bizshala
बज्र ग्रुपको भ्यालेन्टाइन स्किम : कार र स्कुटर किन्दा सुनको हार र हिराको औँठी उपहार
New Office

काठमाण्डौ । बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम योजना सार्वजनिक गरेको छ । प्रणय दिवसको अवसर पारेर कम्पनीले यो योजना सार्वजनिक गरेको हो ।  

यो स्किम योजना अन्तर्गत वुलिंग कार किन्दा सुनको  हार र लेभ्निंग  स्कुटर किन्दा  ग्राहकले हिराको औँठी उपहार पाउनेछन । यो स्किम निश्चित समय को लागि लागु हुने कम्पनीले जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

वुलिंग गाडी २०० किमी र ३०० किमी मा उपलब्ध रहेको छ । ग्राहकहरुले यो कार कम्पनीको नक्साल र भैसेपाटीमा रहेको शोरुमबाट खरिद गर्न सक्नेछन् ।  यो गाडीमा ८ बर्ष को वारेन्टी प्राप्त गर्न सकिनेछ र यसमा फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  

लेभ्निंग स्कुटर भने नेपाल भरिको मुख्य मुख्य सहरहरुमा रहेको शोरुमबाट खरिद गर्न सकिनेछ । यो स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ  । जसको सुरुवाति मूल्य १ लाख १५ हजार रुपैयाँबाट सुरु हुन्छ । यो स्कुटर मा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।

स्कुटर वा कार खरिद गर्न चाहनेहरुको लागि कम्पनीले  9802308512 /9801002987 सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ । कम्पनीले नेपालभरि डेलिभरी को व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराउने जनाएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X