आरएसडिसी लघुवित्तको नाफामा २७% को गिरावट, वितरणयोग्य मुनाफा कति ?
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि गिरावट आएको छ । संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थालको खुद ब्याज आम्दानी २२.५२ प्रतिशतले घटेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म २२ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम २८ करोड ९८ लाख...

