लगातार ३ दिन बढ्यो नेप्से, लगानी र लघुवित्त समूहमा आकर्षण
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । लगातार तेस्रो दिन बढ्ने क्रममा आज नेप्से परिसूचक १.०९ प्रतिशत अर्थात २८.९१ अंकले बढेर २ हजार ६६०.३९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४४ प्रतिशतले बढेर ४५७.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ५७ लाख ६४ हजार...

